एमसीसीको टोली नेपाल आइपुग्यो

काठमाडौँ, १६ कार्तिक । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नेपाल आइपुगेको छ ।

एससीसीको टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार स्वागत गरेको हो ।

नेपालसँग एमसीसीसँग एकदिवसीय, फस्ट क्लास र टि–ट्वान्टी खेल खेल्नेछ । यसअघि नेपालले २०१५ मा एमसीसीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो ।

आईसीसीको समन्वयमा नेपाल क्रिकेट संघ ९क्यान० र राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आयोजनामा हुन लागेको सिरिजमा नेपालले दोस्रो पटक घरेलु मैदानमा एमसीसीसँग खेल्ने अवसर पाएको हो । समग्रमा तेस्रो पटक एमसीसीसँग भिड्न लागेको नेपालले एकदिवसीय, फस्ट क्लास र टि–ट्वान्टी खेल्नेछ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार एमसीसीले नेपालसँग ५० ओभरको खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।