बर्टनमाथि लेस्टरको सिटीको सानदार जित

काठमाडौँ, १३ कार्तिक । फुटबल लिग कप अन्तर्गत लेस्टर सिटीले बर्टनमाथि सानदार जित हासिल गरेको छ ।

आज बिहान सम्पन्न खेलमा लेस्टर सिटीले बर्टनमाथि ३–१ को जित निकालेको हो । लेष्टरको जितमा केलेची, युरी टाइलमान्स र जेम्स म्याडिसनले गोल गरे । बर्टनका लियाम बोयसले १ गोल फर्काएका थिए ।

खेल सकिन १ मिनेट बाँकी रहँदा लेस्टरका म्याडिसनले गोल गर्दै लेस्टर सिटीलाई ३–१ को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।