मैत्रीपूर्ण खेलमा आज नेपालसँग थाइल्याण्ड भिड्दै

काठमाडौँ, १३ कार्तिक । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलमा आज नेपालसँग थाइल्याण्ड भिड्दैछ ।

थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज छैठौं मैत्रीपूर्ण खेल नेपाली समय अनुसार दिउँसो ४ बजेपछि हुनेछ ।

यस अघि नेपाली टोलीले थाइल्याण्डमा विभिन्न टोलीसँग पाँच मैत्रीपूर्ण खेल खेलिसकेको छ । जसमा नेपालले तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ ।

थाइल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।