स्टार्कले श्रीलंकाविरुद्धको दोस्रो खेल नखेल्ने

काठमाडौँ, १२ कार्तिक । अष्ट्रेलियाका बलर मिचेल स्टार्कले श्रीलंकाविरुद्धको दोस्रो टी–२० क्रिकेट खेल नखेल्ने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० का अनुसार व्यक्तिगत कारण देखाउँदै स्टार्कले दोस्रो खेल नखेल्ने भएका हुन् । आफ्नो भाइ ब्राण्डनको विहेमा व्यस्त हुने हुँदा श्रीलंकाविरुद्धको दोस्रो खेल नखेल्ने भएका हुन् ।

अष्ट्रेलियाले यही बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । यससअघि भएको पहिलो खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १३४ रनले पराजित गरेको थियो । अष्ट्रेलियाका लागि स्टार्कले चार ओभरमा १८ रन खर्चिंदै दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने

एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ७ असोज । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका