यू-२३ टिम स्वदेश फिर्ता

काठमाडौँ, १० कार्तिक । १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली फुटबल टिम स्वदेश फिर्ता भएको छ ।

मंसिरमा काठमाडौँमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपालको यू-२३ टिम मैत्रीपूर्ण प्रतियोगिता खेलेर कतारबाट फर्किएको हो ।

नेपालको यू-२३ टिम मैत्रीपूर्ण प्रतियोगिता खेलेर कतारबाट फर्किएको हो । कतारमा नेपालले म्यानमारसँग मैत्रीपूर्ण फूटबल खेलेको थियो । जसमा नेपाल र म्यानमार दुई-दुई गोलको बराबरीमा रोकिएका थिए ।

आइतबार स्वदेश फिर्ता भएको नेपाली फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।