प्रसादी पाठशाला स्कुलमा म्हपुजा

भक्तपुर ९ कार्तिक । राम चन्द्र प्रजापति । नेपाल सम्वत ११४० तथा शुभ दिपावलीको अवसरमा प्रसादी पाठशाला स्कुलमा शुभकामना आदानप्रदान तथा म्हपुजा कार्यक्रम सम्पन्न भएको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ८ आदर्शस्थित पाठशाला स्कुलमा उक्त शुभकामना तथा म्हपुजा सम्पन्न भएको हो । नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा सरकारले घोषणा गरिसकेको अवस्थामा व्यवहारमा कामकाजमा चलनमा ल्याउनु पर्ने र संस्कृतिलाई जिवन्त राख्न स्कुलका विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमा म्हपुजा कार्यक्रम गरेको स्कुलका प्रिन्सिपलले दिनेश शाक्यले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । प्रहरीले सुर्खेतमा हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका-८, सुन्दरनगर बस्ने

काठमाडौँ, १० कार्तिक । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ग्राहकहरुका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा