आज सुनचाँदीको मूल्य

काठमाडौँ, ७ कार्तिक । आज विहिबारर सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । धादिङमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्

बारा, २९ कार्तिक । पचरौता नगरपालिका-७ बेनौलीबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जलेश्वर, २९ कार्तिक । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा

काठमाडौँ, २९ कार्तिक । लुम्बिनीमा सङ्घीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सवको आयोजना हुने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी