काठमाडौँ, ७ कार्तिक । आज विहिबारर सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।