‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ ।

पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरीले जनाएको छ । ३२ वर्षीया थोकर हालै मात्र विप्लव समूहको काभ्रेपलाञ्चोक सक्रेटरी भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । बालाजु काभ्रेस्थलीकी कमला थापाले आठ थान साधारण पेपर मास्क किनिन् । यसका लागि उनले २०० रुपैयाँ

काठमाडौँ, १३ फागुन । उच्चरक्तचापको समस्या हुनेले समस्या न्युनिकरणका लागि खानपान र जीवनशैलीमा बढी ध्यान दिन जरुरी छ । ध्यान

ललितपुर, १२ फागुन । नेपाल क्यान्सर सहयोग समूह तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिको संयुक्त सहयोग तथा मोति

काठमाडौँ, १२ फागुन । चीनको वुहानबाट फैलिएको कोभिड १९ (कोरोना) भाइरसको प्रभाव नेपाली औषधि उद्योगमा पनि देखिन थालेको छ ।