अमेरिकाद्वारा टर्कीमाथिको प्रतिबन्ध फुकुवा

एजेन्सी, ७ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको घोषणा गर्नुभएको छ ।

रुस र टर्कीबीच सिरियाको उत्तरी क्षेत्रमा युद्ध विरामको समयलाई बढाउने सहमति भएसँगै अमेरिकाले प्रतिबन्ध फुकुवा गरेको हो ।

टर्कीले सिरियामा उत्तरी क्षेत्रमा सक्रिय रहेको कुर्द लडाकुहरुविरुद्ध नौ दिन अघि सैनिक कारवाही शुरु गरेपछि अमेरिकाले प्रतिबन्धको घोषणा गरेको थियो । तर टर्की र रुसबीच सिरियामा उत्तरी क्षेत्रमा सैनिक तैनाथ गर्ने र सिरिया र टर्कीले त्यस क्षेत्रमा संयुक्त गस्ती गर्ने सहमति गरेको थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध फुकुवा भएको घोषणा गरेका हुन् ।

अमेरिकाका सेना उत्तरी सिरियाबाट हट्ने वित्तिकै टर्कीले कुर्द लडाकुविरुद्ध आक्रमण शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । धादिङमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्

बारा, २९ कार्तिक । पचरौता नगरपालिका-७ बेनौलीबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जलेश्वर, २९ कार्तिक । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा

काठमाडौँ, २९ कार्तिक । लुम्बिनीमा सङ्घीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सवको आयोजना हुने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी