आलम प्रकरण : ४ जना अभियुक्त अझै फरार

काठमाडौँ, ७ कार्तिक । जिउदै मान्छेलाई इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अफताब आलम पक्राउ परेपनि अन्य ४ जना अभियुक्तहरु अझै फरार रहेका छन ।

बम बिष्फोटमा परी घाइतेलाइ जिउदै जलाएको आरोपमा पुर्व मन्त्री आलम सहित ४ जना माथि किटानी जाहेरी परेको छ । जस मध्ये अझै ४ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नबिन कार्कीले जानकारी दिए ।

यसरी फरार हुनेहरुमा मन्त्री अफताब आलमका आफनै भाइ महताब अलाम, स्थानिय शेख भदई ,मोबिन आलम र शेख सराज रहेको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक ।  नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत, काठमाडौँमा हाजिर भएकी

काठमाडौँ, २९ कार्तिक । बरिष्ठ हाँस्य कलाकार ‘महजोडी’ मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ‘सूर्य रत्न सम्मान २०१९’ बाट सम्मान गरिने

एजेन्सी, २९ कार्तिक । ‘मिस वर्ल्ड २०१७’ मानुषी चिल्लरको बलिउड डेब्यू गर्ने भएकी छन । सन् २०२० को तिहारमा रिलिज

एजेन्सी, २९ कार्तिक । बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले अमेरिकाको लस एन्जेलिसमा १४४ करोड भारुको घर