आज नेपाल र ताजिकिस्तान भिड्दै

काठमाडौँ, ६ कार्तिक । एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत नेपाल र ताजिकिस्तान भिड्दै छ ।

२०२० मा तुर्केमिनिस्तानमा आयोजना आज बुधबार हुने खेलमा सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल बलियो टोली ताजिकिस्तानसँग खेल्ने लागेको हो ।

खेल इरानको उर्मियामा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग ८ गते खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ६ असोज । रुसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको ‘युनाइटेड रसिया’ पार्टीले दुईतिहाइभन्दा बढी बहुमत हासिल गरेको छ ।

एजेन्सी, ६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रशासनबारे ‘भ्रम वा झूट’ लेखेको आरोप लगाउँदै शुक्रबार तीन सञ्चार संस्थामाथि ह्वाइट

एजेन्सी, ५ असोज । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। अर्को हप्ता इमरान खानको समर्थनमा हुन लागेको