वुमन्त च्याम्पियन्स लिग क्रिकेटको क्याट क्विन्स काठमाडौँ फाइनलमा प्रवेश

काठमाडौँ, ५ कार्तिक । वुमन्त च्याम्पियन्स लिग क्रिकेटको क्याट क्विन्स काठमाडौँ फाईनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर खेल मैदानमा भएको खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै क्याट क्विन्स काठमाडौँ फाईनलमा प्रवेश गरेको हो ।

अव आगामी विहीबार हुने खेलमा काठमाडौँले क्याट क्विन्स चितवन राइनोजसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

विराटनगर टाईटन्स भने प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको बिजेता टोलीले ७ लाख नगदसहितको पुरस्कार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले ४० जना भारतीय नागरिकसहित ४२ जनालाई

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate