मेलिनाको ‘खोली दोभान’मा केकीको फिचर्ड (भिडियो सहित)

काठमाडौँ, ५ कार्तिक । लोकप्रिय गायिका मेलिना राई र गायक ऋषि राम धमलाको ‘खोली दोभान’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा गायक धमलाकै शब्द तथा दिपक अधिकारीको संंगीत रहेको छ । अजय रेग्मीको छायाँकन, शिव बि.क.को निर्देशन तथा कोरियोग्राफी रहेको उक्त म्यूजिक भिडियोमा नायिका केकी अधिकारी र  गायक धमलाकै अभिनय रहेको छ ।

 शिव बि.क.को एरेंज रहेको भिडियोलाई पदम सुवेदीले संपादन गरेका हुन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।