आज नेपाल र थाइल्याण्डको यू–२३ टिमबीच खेल हुदै

काठमाडौँ, ५ कार्तिक । मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टिमले तेस्रो मैत्रीपूर्णमा थाइल्याण्डको यू–२३ टिमसँग आज भिड्दै छ ।

नेपाल र युनिभर्सिटीबीचको खेल दिउँसो ४ बजेपछि हुनेछ । यस अघिका दुई मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको थियो । थाईल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ ।

शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले स्थानीय टिम जरानसानिवोङलाई ३–१ को सेटमा र आइतबार भएको दोस्रो खेलमा थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू–२३ टिमलाई ३–१ कै सेटमा हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुर्खेत, ५ कार्तिक । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ रंगशालास्थित एक घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका

अर्घाखाँची, ५ कार्तिक। जिल्लाको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा लु६४प

झापा, ५ कार्तिक । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु

काठमाडौँ, ५ कार्तिक । देशका तीन जिल्लाका सडक अवरुद्ध भएको छ ।  नेपाल प्रहरीका अनुसार म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न