टेनिस स्टार नडालले गरे विवाह

एजेन्सी, ४ कार्तिक । स्पेनका टेनिस खेलाडी राफेल नडालले विवाह गरेका छन् ।

उनले शनिबार आफ्नो १४ वर्षको जिशा पेरेलोसँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन ।

रिपोर्टका अनुसार चार दशकसम्म स्पेनका राजा भएका जुआल कार्लोस प्रथम पनि उनीहरुको विवाहमा सरिक भएका थिए । विवाहमा ३५० पाहुनको उपस्थिती थियो ।

नडालले गत वर्ष जिशासँग इन्गेजमेन्ट गरेका थिए । त्यति नै बेला टेनिस स्टारले जिशालाई विवाहका लागि प्रस्ताव पनि राखेका थिए । यी दुई सने २००५ देखि डेटिङ गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र

काठमाडौँ, २७ भदौ । यूएईविरुद्ध ४४ रनको जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । यससँगै नेपाल एसीसी एसिया