काठमाडौँ, ४ कार्तिक । आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन स्थिर रह्दै छापावाल सुन प्रतितोला ७० हजार ४०० मा कारोबार भइरहेको छ भने तेजावी सुन ७० हजार १०० मा कारोबार भइरहेको छ ।
त्यस्तै आज पनि स्थिर रह्दै प्रतितोला रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





