‘लभ यु हमेशा’को ट्रेलर रिलीज (भिडियो सहित)

काठमाडौँ, ३ कार्तिक । भास्कर प्रधानले निर्देशन गरेको फिल्म ‘लभ यु हमेशा’को ट्रेलर रिलिज भएको छ ।

फिल्म भारतका केही राज्यमा १५ काक्तिकमा प्रदर्शन हुनेछ भने नेपालमा काक्तिक २२ गते देखि प्रदर्शन हुने बताइएको छ ।

निर्देशक प्रधानकै लेखन रहेको फिल्मलाई यवन गुरुङले निर्माण गरेका हुन् । फिल्ममा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ भने मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्ममा यशराज, फिजा र गोपालका साथमा ऋचा थापा, शिसिर राणा,करुणाश्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राई लगायतका कलाकारहरु को अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

पाँचथर, ९ कार्तिक । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेपछि पाँचथरमा बाढीपहिरामा परी कारण ज्यान

दमौली, ९ कार्तिक । तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ । सोमबार बसेको गाउँ

काठमाडौँ, ९ कार्तिक । काठमाडौँका आठ वटा नगरपालिकामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाइने भएको छ । काठमाडौँका आठ वटै

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021