ज्याकलीन स्टारर ‘ड्राइभ’को ट्रेलर रिलीज (भिडियो सहित)

काठमाडौँ, २ कार्तिक । बलिउड नायक सुशान्त सिंह राजपुत र  नायीका ज्याकलीन फर्नान्डेजको ‘ड्राइभ’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्ममा पंकज त्रिपाठी र बोमन ईरानी पनि मुख्य भूमिकामा प्रस्तुत हुदैछन् । यो फिल्म थिएटर्समा रिलिज हुनेछैन । फिल्मलाई सीधै अनलाइन प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिनेछ ।

‘ड्राइभ’को ट्रेलर हेरेपछि २००४ मा दर्शकमाझ रिलिजमा आएको जोन अब्राहमको फिल्म ‘धुम’को याद आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काभ्रेपलाञ्चोक, ५ कार्तिक । जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १०

काठमाडौँ, ५ कार्तिक । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

विसं २०७८ साल कातिक ५ गते, शुक्रबार, कार्तिक कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार २१२तारिख । नेपाल संवत् ११४१  (काैलागा)

काठमाडौँ, ४ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021