१२ जना विद्यार्थी नेता चीन प्रस्थान

काठमाडौँ, १ कार्तिक । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपालका विभिन्न दल सम्वद्ध १२ विद्यार्थी नेताहरुको टोली आज चीन प्रस्थान गरेको छ ।

नेकपा सम्वद्ध अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतका अनुसार १५ दिने अध्ययन भ्रमणका क्रममा टोलीलाई चिनियाँ विशेषताको समाजवाद, चीनको विकास मोडल र गरिबी निवारणका प्रयासबारे अवगत गराइने छ ।

सो भ्रमण टोलीमा सत्तारूढ नेकपा सम्वद्ध युवा विद्यार्थी नेता सुरेन्द्र बस्नेत, ओसिम आलम, आरति लामा, सुदर्शन शिवाकोटी, कपिल आचार्य र हेमन्त रेग्मी रहेका छन्। त्यस्तै नेपाली काङ्ग्रेस सम्वद्ध पवनकुमार यादव, मिरा कटुवाल र अमिर खड्का रहेका छन् ।

त्यसैगरी समाजवादी पार्टी नेपालवाट रामप्रित पासवन र पुर्णवहादुर बस्नेत तथा नेपाल मजदुर किसान पार्टीवाट सुवेगमान विजुक्छे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021