राष्ट्रपति भण्डारी र म्यान्मारका राष्ट्रपतिबीच दुईपक्षीय भेटवार्ता

काठमाडौँ, ३० असोज । पाँच दिने राजकीय भ्रमणका क्रममा म्यानमारमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका राष्ट्रपति विनबीच राष्ट्रपतीय भवनमा भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई म्यान्मारको नेपिटस्थित राष्ट्रपति भवनमा म्यान्मारको सेनाले सम्मान गारद ‘गार्ड अफ अनर’ दिएको छ  । राष्ट्रपति भण्डारी र म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकीबीच बिहीबार दुईपक्षीय वार्ता भइ पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

म्यान्मारको राजधानी रहेको राष्ट्रपतीय भवनमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मार सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच दुई ओटा समझदारी पत्रमा हस्ताक्षर भइ आदानप्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021