आलियालाई करिनाको सुझाव !

एजेन्सी, २९ असोज । बलिउड नायिका करिना कपुरले नायीका आलिया भट्टलाई सुझाव दिएकी छन ।

‘मामी मुभी मेला’मा एकसाथ पुगेका करिनाले आलियालाई  छलफलका क्रममा भनिन, ‘म आलियालाई मुसा दौडाइमा नलाग्न सुझाव दिन्छु । यसले, उनको प्रतिभा छायामा पार्छ ।’

करिनाले अगाडि भनिन्–‘आफ्नो प्रतिभालाई सस्तो तरिकाले नबेच्न आग्रह गर्दछु ।’ करिनाको सुझावलाई आलियाले सकारात्मक रुपमा लिएको बताएकी छिन् । आलिया र करिना अहिले नयाँ चलचित्र ‘तख्त’मा एकसाथ काम गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021