प्रभाष भन्छन्, ‘बाहुबली’ रिलिज हुँदा मरेँ भन्ने लागेको थियो !

एजेन्सी, २९ असोज । फिल्म ‘बाहुबली’ रिलिज हुदा पीडादायक भएको नायक प्रभाषले बताएका छन ।

प्रभाषले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘बाहुबली रिलिजको एक दिन अगाडि थियो । मैले आफूलाई अब म मरे भन्ने सोचेको थिएँ ।’

निकै मंहगो बजेटमा बनेको यो चलचित्र प्रभाषको लागि विशेष थियो । सफल अभिनेताको रुपमा आफूलाई स्थापित गराइरहेका उनलाई यो चलचित्र असफल हुने हो कि भन्ने ठुलो पिर थियो ।

उनी भन्छन्–‘साच्चिकै म मरे जस्तो लागेको थियो ।, त्यो समय मलाई दर्शकसँग बसेर चलचित्र हेर्ने मन भयो । त्यसैले म हलसम्म पुगे र २० मिनेट पछि चलचित्र हेरेँ ।’ पछि चलचित्र निकै सफल भयो । यो चलचित्रबाट प्रभाष अन्तराष्ट्रिय स्तरमा परिचित बने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को गतिरोध अन्त्य गर्न मध्यमार्गी प्रस्ताव अघि सारेका छन् । उनले आइतबार सभापति शेरबहादुर

काठमाडौँ, ३१ वैशाख । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद चन्द्र भण्डारीले सहकारी ठगी गर्नेहरुको सम्पत्ति रोक्का गरी जनतालाई राहत

काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको अर्थतन्त्र सुधार्न नीति र प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएका

विराटनगर, ३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ (५)