प्रभाष भन्छन्, ‘बाहुबली’ रिलिज हुँदा मरेँ भन्ने लागेको थियो !

एजेन्सी, २९ असोज । फिल्म ‘बाहुबली’ रिलिज हुदा पीडादायक भएको नायक प्रभाषले बताएका छन ।

प्रभाषले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘बाहुबली रिलिजको एक दिन अगाडि थियो । मैले आफूलाई अब म मरे भन्ने सोचेको थिएँ ।’

निकै मंहगो बजेटमा बनेको यो चलचित्र प्रभाषको लागि विशेष थियो । सफल अभिनेताको रुपमा आफूलाई स्थापित गराइरहेका उनलाई यो चलचित्र असफल हुने हो कि भन्ने ठुलो पिर थियो ।

उनी भन्छन्–‘साच्चिकै म मरे जस्तो लागेको थियो ।, त्यो समय मलाई दर्शकसँग बसेर चलचित्र हेर्ने मन भयो । त्यसैले म हलसम्म पुगे र २० मिनेट पछि चलचित्र हेरेँ ।’ पछि चलचित्र निकै सफल भयो । यो चलचित्रबाट प्रभाष अन्तराष्ट्रिय स्तरमा परिचित बने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना

चितवन, ९ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी

काठमाडौँ, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सर्वोच्च कमान्डर’ गणेशमान सिंहले व्यक्तिगत स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021