माछापुच्छ्रे बैंकमा ११५ जना कर्मचारीको लागि आवेदन खुल्यो

काठमाडौँ, २९ असोज । माछापुच्छ्रे बैंकले २५ म्यानेजमेन्ट ट्रेनी सहित ११५ जना कर्मचारीको लागि आवेदन खुल्ला गरेको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र वा बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदको लागि आवेदन खुल्ला गरेको हो ।

बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि व्यवस्थापनमा स्नातोत्तर तह उतिर्ण गरेको हुनुपर्ने छ । यस्तै अर्थशास्त्रमा ६० प्रतिशत वा सिजिपिएमा ३।२५ भन्दा बढि ल्याउनेले आवेदन दिन पाइने प्रष्ट पारेको छ । यस्तै, जुनियर एसिटेन्टका लागि व्यवस्थापनमा स्नातक वा सो सरह कम्तीमा ५५ प्रतिशत ल्याइ उतिर्ण गरेको हुनुपर्ने बैंकले बताएको छ ।

कार्तिक १३ भित्रमा आवेदन दिनुपर्ने र आवेदन दिन चाहनेले बैंकको वेबसाइटमा गएर अनलाइन फर्म भर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ फागुन । फागुन ११, १४ र १७ गतेको मन्त्रीपरिषद बैठकका ३२ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक भएको छ । सञ्चारमन्त्रालयमा

पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको र हरेक परिस्थितिको सामना गर्ने बताएका छन्

काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

काठमाडौँ, १७ फागुन । सर्वोच्च अदालतले न्यायपालिका र प्रेस जगतले व्यवसायिकताको विकास गर्न सहकर्मीको रूपमा काम गर्नुपर्ने व्याख्या गरेको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021