‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

काठमाडौँ, २८ असोज । निर्देशक झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’को ओमान प्रिमियर हुने भएको छ ।

निर्देशक थापाका अनुसार अक्टुबर १८मा उक्त फिल्मको प्रिमियर हुन लागेको हो । ओमानको लुनार सिनेमा, एल क्यूरममा प्रिमियर हुन लागेको हो ।

उक्त प्रिमियरमा  शोमा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा नेपालबाट ओमान पुग्दैछन् भने नायिका सुहाना थापा पनि अमेरिकाबाट ओमान पुग्ने बताइएको छ ।

फिल्ममा नायक अनमोल केसी, सुहाना थापाको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ फागुन । पाँच महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता बढेको छ । जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्न

काठमाडौँ, १३ फागुन । सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस क्रममा देशभर

काठमाडौँ, १३ फागुन । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको विषय पृथक भएकाले पुनःस्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र

काठमाडौँ, १३ फागुन । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021