‘सरौतो’को ट्रेलर रिलीज (भिडियो सहित)

काठमाडौँ, २८ असोज । हरि हुमागाँइको निर्देशनमा रहेको फिल्म सरौतो’को ट्रेलर सार्वजनिक भएको छ ।

आज काठमाडौँमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको ट्रेलरमा नायिका सुमी मोक्तानको दमदार एक्सन देख्न सकिन्छ ।

कात्तिक २२ गतेबाट रिलिज फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, आमिर गौतम, यूवराज लामा, अरुणा कार्की लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

लक्ष्मी कुमारी तामाङ निर्माता रहेको फिल्म श्री महर्जन सह–निर्माता रहेका छन् ।

ट्रेलर 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २१ फागुन । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एन आई सी

काठमाडौँ, २१ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले

जुम्ला, २१ फागुन । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021