‘जर्सी’को रिमेकमा साहिद

एजेन्सी, २८ असोज । बलिउड अभिनेता साहिद कपुर तेलुगु चलचित्र ‘जर्सी’को रिमेकमा काम गर्ने भएका छन ।

उक्त फिल्मका लागी उनले ३५ करोड बुझेको भारतीय मिडियाले दाबी गरेका छन् । उनले, चलचित्रको नाफा रकमबाट ३० प्रतिशत समेत लिनेछन् ।

गौतम तिन्नानुरीले निर्देशन गर्ने फिल्ममा क्रिकेट खेलसँग सम्बन्धित रहने छ जसमा साहिद क्रिकेट खेलाडी बन्नेछन् । एक क्रिकेट खेलाडीको संघर्ष र सफलताको कथालाई चलचित्रले प्रस्तुत गर्नेछ ।

तेलुगु चलचित्र ‘जर्सी’मा नानी र श्रद्धा श्रीनाथको मुख्य भूमिका थियो । रिमेक चलचित्रमा भने नायिका फाइनल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ फागुन । आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले ‘भुक्तानी तथा फर्छ्याेट विनियमावली २०७२’ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको

काठमाडौँ, २३ फागुन । आज सेयर बजार परिसूचक नेप्से घटेको छ । नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने होटेल र टुरिजम

काठमाडौँ, २३ फागुन । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २३ फागुन । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021