काठमाडौँ, २८ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेको दुई दिने राजकीय भ्रमणको समीक्षा गर्न दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमाबैठक बोलाइएको हो ।
त्यस्तै, नेकपा सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुङ्ग्याउने विषयमा समेत छलफल गर्ने जनाइएको छ ।