राष्ट्रपति भण्डारीद्वारा ३ विधेयक प्रमाणिकरण

काठमाडौँ, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ विधेयक प्रमाणिकरण गरेकी छन ।

दुवै सदनबाट पास भएका ३ विधेयक राष्ट्रपति भण्डारीले राहदानी सम्बन्धि कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक,वन सम्बन्धि कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक र सेफ गाडुर्स र एन्टि डम्फिङ्ग तथा काउन्टरभेलिङ्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक प्रमाणिकरण गरेकी हुन ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणिकरण गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य, संविधानसभाका अध्यक्ष एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले

काटमाठौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको कुनै पनि गतिविधिमा पार्टीका सांसदहरुले

काठमाडौँ, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न

काठमाडौँ, १५ फागुन । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । नेपाल,

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021