‘सरौतो’मा सुमी बोल्न नसक्ने

काठमाडौँ, २७ असोज । फिल्म ‘सरौतो’को  मुख्य नायीका सुमी मोक्तान सो फिल्ममा बोल्न सक्दिनन् ।

कात्तिक २२ गतेबाट रिलिज हुने फिल्ममा नायीका सुमीलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

उक्त फिल्ममा सुमी बोल्न सक्दिनन् । यसका लागि उनले काठमाडौँ बहिरा संघमा गएर केही समय बिताएकी समेत थिइन् । सुमीले आफ्नो जन्मदिन मनाउन पनि बहिरा संघमा नै मनाएकी छिन् । उनले, बहिरा संघमा पुगेर जन्मदिन मनाउन पाउँदा निकै खुशी लागेको भन्दै आफूलाई समेत धेरै प्रेरणा मिलेको बताइन् ।

हरि हुमागाँइले निर्देशन गरेको फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २४ फागुन । बेलायतमा कोरोना संक्रमितको संख्या गत वर्ष सेप्टेम्बर यताकै सबैभन्दा कम भएको  सरकारी तथ्यांकले देखाएको छ ।

जेनेभा, २३ फागुन । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रमअनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य

काठमाडौँ, २३ फागुन । पछिल्लो साता कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार

एजेन्सी, २३ फागुन । ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021