‘सरौतो’मा सुमी बोल्न नसक्ने

काठमाडौँ, २७ असोज । फिल्म ‘सरौतो’को  मुख्य नायीका सुमी मोक्तान सो फिल्ममा बोल्न सक्दिनन् ।

कात्तिक २२ गतेबाट रिलिज हुने फिल्ममा नायीका सुमीलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

उक्त फिल्ममा सुमी बोल्न सक्दिनन् । यसका लागि उनले काठमाडौँ बहिरा संघमा गएर केही समय बिताएकी समेत थिइन् । सुमीले आफ्नो जन्मदिन मनाउन पनि बहिरा संघमा नै मनाएकी छिन् । उनले, बहिरा संघमा पुगेर जन्मदिन मनाउन पाउँदा निकै खुशी लागेको भन्दै आफूलाई समेत धेरै प्रेरणा मिलेको बताइन् ।

हरि हुमागाँइले निर्देशन गरेको फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)