‘घामड शेरे’ को ट्रेलर रिलीज (भिडियो सहित)

काठमाडौँ, २७ असोज । हेमराज विसीले निर्देशन गरेको फिल्म ‘घामड शेरे’ को ट्रेलर रिलिज भएको छ ।

निर्माण टिमले काठमाडौँमा आज सोमबार एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक भएको हो । फिल्ममा रियल जोडी अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् ।

कार्तिक ८ गतेबाट देशभर प्रदर्शन हुने फिल्ममा निश्चल र स्वस्तिमाको साथै सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायत कलाकारको अभिनय रहेको छ ।

ट्रेलर 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १८ फागुन । फ्रान्सको अदालतले पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय तोकेको छ । सार्कोजीले आफूविरुद्ध लागेको

एजेन्सी, १८ फागुन । भारतको २२ राज्यका १४० जिल्लामा कोरोनाको ग्राफ उकालो लागिरहेको छ ।  १० दिनअघिसम्म यस्ता १२२ जिल्ला

काठमाडौँ, १७ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसविरूद्धको खोप लगाएका छन् । सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा खोपको पहिलो

एजेन्सी, १७ फागुन । विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ लाख २० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021