घट्यो सुनको मूल्य

काठमाडौँ, २७ असोज । आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।

आज सुन तोलामा १ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी भने स्थिर रहेर प्रतितोला ८ सय ४५ रुपैयाँमै कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ फागुन । मिहिनेत गर्नेले हरेक समस्यामा अवसर देख्छ, अल्छीले प्रत्येक अवसरमा समस्या मात्रै देख्छ । हिलोमा कमलको फूल

काठमाडौँ, १३ फागुन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको

काठमाडौँ, १३ फागुन । सरकारले ७१ जिल्लामा राष्ट्रिय युवा परिषदको अध्यक्ष नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्री दावा लामाको

काठमाडौँ, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद लालबाबु पण्डितले कांग्रेस नेतृत्वमा सरकार बनाउन खोज्नु जनमतको अपमान हुने बताएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021