‘बीग बोस’को विरोधमा सलमानको घर अगाडि प्रदर्शन

एजेन्सी, २६ असोज । भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘बीग बोस’को विरोधमा बलिउड नायक सलमान खानको घर अगाडि प्रदर्शन भएको छ ।

अहिले ‘बीग बोस’को १३ औं श्रृङ्खला प्रशारण भैरहेको छ । सलमानको यो शो बन्द गर्न चेतावनी आउन थालेको छ । यो शोले भारतमा अश्लिलता फैलाएको आरोप समेत लगाइएको छ ।

शुक्रबार सलमानको घर अगाडि प्रदर्शन गर्ने २० जनालाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । साथै, सलमानको घर अगाडिको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

‘बीग बोस’ भारतीय संकृतीको विरुद्धमा भएको चेतावनी दिएका छन  । जहाँ, केटा र केटीले एउटै बेड शेयर गर्न सक्नेछन् । यसलाई, कतिपयले भारतमा अश्लिलता फैलाएको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ताप्लेजुङ, १८ फागुन । जिल्लाको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार  दोभान बजारमा आगलागी भइरहेको छ ।  आज बिहान १०

पूर्वीनवलपरासी, १८ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको मृत्यु भएको छ  भने दुई जना

काठमाडौँ, १८ फागुन । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका बालाजुमा ड्युटीमा

काठमाडौँ, १८ फागुन । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन्

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021