लान्चौ–काठमाडौँ कार्गोरेलका पूर्वाधार निर्माण तीव्र

काठमाडौँ, २६असोज । चीनले दक्षिण एसिया छिर्ने मालवाहक रेलका लागि लान्चौ–काठमाडौँमा पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । कान्सु प्रान्तको लान्चौ सहरको व्यापार प्रविधि कार्यालय गत मेमा काठमाडौँमा स्थापना भइसकेको छ ।

लान्चौ अन्नर्राष्ट्रिय बन्दरगाह, क्षेत्रीय लगानी तथा विकास कम्पनी लिमिटेडका अध्यक्ष वेई स्युका अनुसार काठमाडौँमा मालबाहक रेल वितरण केन्द्र, एसेम्ब्ली सेन्टर, वायरहाउस, सीमापार पार्किङ लगायत पूर्वाधार निर्माण गरिनेछन् ।

चीनले निर्माण गरिरहेको तीन मुख्य घरेलु मुक्खा बन्दरगाहमध्ये एक लान्चौ अन्तर्राष्ट्रिय बन्दरगाहले पछिल्ला वर्षहरुमा दक्षिण एसियाली अन्तर्राष्ट्रिय व्यापार च्यानल सुधारलाई तीव्रता दिएको छ र यसको कारण यहाँको उपभोक्ता बजार हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भैरहवा, ६ वैशाख । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनमा अभियुक्त बनाइएका दीपेशकुमार पुनले पनि आफूले सहकारीबाट कुनै रकम नलिएको र

काठमाडौँ, ५ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने भएको छ । बालकुमारीमा बुधबार प्रचार

काठमाडौँ, ५ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ सालको आम निर्वाचनमा भाग लिने भएको छ

काठमाडौँ, ५ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आउँदो वैशाख ७ गते विश्वासको मत लिने भएका छन् । मंगलबारको