विश्वकप छनोट : आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, २३ असोज । विश्वकप फुटबलको दोस्रो चरण तथा एशियाली छनोटमा नेपालको राष्ट्रिय फुटबल टिमले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । अष्ट्रेलिया वरियताको ४४ औँ स्थानमा छ । नेपाल १६१ औँ स्थानमा छ ।

यसअघि नेपालले कुवेत र चाईनिज ताईपेसँग खेलेको थियो । कुवेतसँग सात शून्यले पराजित भएको नेपालले चाइनिज ताइपेइलाई दुई शून्यले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । २०८३ साल असोज ७ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । सोचेका काम  बन्नेछन्

काठमाडौँ, ६ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–०२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ असोज । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकका

काठमाडौँ, ६ असोज । पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथर प्रहरीका अनुसार कुम्मायक