प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने

काठमाडौँ, २२ असोज । चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने हुनुभएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने भएसँगै सीको भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्न लाग्नुभएको हो । यो छलफलमा सीको भ्रमण तयारी र एजेण्डाबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ जेठ । थप २०१ जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २३०० पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा हुने गरेका अमानविय हिंसाका घटनाहरुको छानविन गरी दोषीलाई कडा कारवाही गर्ने

काठमाडौँ, २१ जेठ । विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक

काठमाडौँ, २० जेठ । थप २८८ जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २०९९ पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या