पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा

एजेन्सी, २१ असोज । पाकिस्तानका प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा रहेका छन ।

तीनदिने भ्रमणका क्रममा प्रधानमन्त्री खानले चीनका राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्ने बताइएको छ । भेटवार्तामा कश्मीर मुद्दाका विषयमा छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

खानकाे याे भ्रमणमा चीन-पाकिस्तान आर्थिक करिडोर परियोजनाबारे मुख्य छलफल हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बैतडी, ७ कार्तिक । महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

पाल्पा, ७ कार्तिक । दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६

काठमाडौँ, ७ कार्तिक । बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर

काठमाडौँ, ७ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेथितीको चाङले भरिएको छ । मन्त्रालयका उपसचिव भबनाथ खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटरको