सामाजिक फिल्म गर्न मनपर्छ : नायीका उपासना

काठमाडौँ, १९ असोज । नायीका उपासना सिंह ठकुरीले आफुलाई सामाजिक कथाका फिल्ममा काम गर्न मन लागेको बताएकी छन ।

उनी अभिनीत फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ व्यापारिक रुपमा सफल भयो । उक्त फिल्मले १० करोड भन्दा माथिको व्यापार गर्न सफल भएको छ ।

सामाजिक कथावस्तुमा बनेका फिल्ममा काम गर्न मन लाग्ने बताउदै उनले भनिन्–‘मलाई सधै नै सामाजिक कथाका चलचित्रमा काम गर्न मन लाग्छ । यही भएर नै मैले ‘कबड्डी कबड्डी कबड्डी’ रोजेकी हुँ ।’ उपासनालाई अहिले चलचित्रको अफर राम्रै आइरहेको छ । तर, उनले कुन चलचित्रमा काम गर्ने भन्ने पक्का गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८

काठमाडौँ, ७ कार्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । पनौती नगरपालिका–९

काठमाडौँ, ७ कार्तिक । जिउदै मान्छेलाई इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अफताब आलम पक्राउ परेपनि अन्य

काठमाडौँ, ७ कार्तिक । तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन । नेपाल ट्रष्ट ऐनले तत्कालीन