सामाजिक फिल्म गर्न मनपर्छ : नायीका उपासना

काठमाडौँ, १९ असोज । नायीका उपासना सिंह ठकुरीले आफुलाई सामाजिक कथाका फिल्ममा काम गर्न मन लागेको बताएकी छन ।

उनी अभिनीत फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ व्यापारिक रुपमा सफल भयो । उक्त फिल्मले १० करोड भन्दा माथिको व्यापार गर्न सफल भएको छ ।

सामाजिक कथावस्तुमा बनेका फिल्ममा काम गर्न मन लाग्ने बताउदै उनले भनिन्–‘मलाई सधै नै सामाजिक कथाका चलचित्रमा काम गर्न मन लाग्छ । यही भएर नै मैले ‘कबड्डी कबड्डी कबड्डी’ रोजेकी हुँ ।’ उपासनालाई अहिले चलचित्रको अफर राम्रै आइरहेको छ । तर, उनले कुन चलचित्रमा काम गर्ने भन्ने पक्का गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा