टी–२० सिरिज : नेपाल र हङकङबीचको खेल हुँदै

काठमाडौँ, १९ असोज । नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेपछि ओमानको अमेरटमा सुरु हुनेछ ।

ओमानसहित पाँच देश सम्मिलित टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले आइतबार हङकङसँग खेल्दैछ भने त्यस्तै अर्को खेलमा ओमान र आयरल्याण्ड खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । २०८३ साल असोज ७ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । सोचेका काम  बन्नेछन्

काठमाडौँ, ६ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–०२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ असोज । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकका

काठमाडौँ, ६ असोज । पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथर प्रहरीका अनुसार कुम्मायक