इंग्लिस प्रिमियर लिगमा शनिबार ६ खेल हुँदै

काठमाडौँ, १८ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार ६ ओटा खेल हुँदैछन् ।

शीर्षस्थानमा रहेको लिभरपुलले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । त्यसअघि सवा पाँच बजे ब्राइटन र टोटनह्याम खेल्नेछन् ।

त्यस्तै बर्नले र एभर्टन, लिभरपुल र लेस्टर, नर्विच सिटी र एस्टोन भिल्ला तथा वाटफोर्ड र सेफिल्डको खेल राति पौने आठ बजे हुनेछ ।  राति सवा १० बजे वेस्टह्याम र क्रिष्टल प्यालेसले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको