आईडल लामाको ‘बिदेशमा छु’ गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, १७ असोज । नेपाल आईडलका बिजेता बुद्ध लामाको स्वरमा रहेको ‘बिदेशमा छु’ बोलको गीत रिलीज भएको छ ।

अशोक कुमार तामाङको शब्द रहेको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन । चक्र महाराजनको छायांकन रहेको उक्त म्यूजिक भिडियोमा नायीका केकी अधिकारी र समीर तामाङको फिचर्ड रहेको छ ।

जीवन साथीको निर्देशनमा रहेको भिडियोलाई नबीन निरौलाले सम्पादन गरेका हुन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ जेठ । सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई

shankar-pokharel

काठमाडौँ, २२ जेठ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजार खोल्दा काेराेनाभाइरस (कोभिड १९)को संक्रमण समुदायमा फैलिने चिन्ता व्यक्त

काठमाडौँ, २२ जेठ । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले

काठमाडौँ, २१ जेठ । थप २०१ जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २३०० पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या