आईडल लामाको ‘बिदेशमा छु’ गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, १७ असोज । नेपाल आईडलका बिजेता बुद्ध लामाको स्वरमा रहेको ‘बिदेशमा छु’ बोलको गीत रिलीज भएको छ ।

अशोक कुमार तामाङको शब्द रहेको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन । चक्र महाराजनको छायांकन रहेको उक्त म्यूजिक भिडियोमा नायीका केकी अधिकारी र समीर तामाङको फिचर्ड रहेको छ ।

जीवन साथीको निर्देशनमा रहेको भिडियोलाई नबीन निरौलाले सम्पादन गरेका हुन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।