‘बच्चन पाण्डे’मा अक्षय र कृती पक्का

एजेन्सी, १७ असोज । बलिउड नायक अक्षय कुमार र नायिका कृती सेनन अब ‘बच्चन पाण्डे देखिदैछन् ।

भारतीय मिडियाका अनुसार कृतीले अक्षयसँग काम गर्ने पक्का भएको छ । नायक अक्षय कुमार चलचित्र ‘बच्चन पाण्डे’को छायांकन केही दिनमै सुरु गर्दैछन् । यो चलचित्र सन् २०२० को क्रिसमसमा रिलिज हुँदैछ ।

निर्माणपक्षले नायिकाको रुपमा कृती सेननलाई फाइनल गरेको भारतीय मिडियाले लेखेका छन् । एउटा हिट तामिल फिल्मको रिमेकको रुपमा बन्न लागेको ‘बच्चन पाण्डे’मा कृती र अक्षयको जोडी देखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८

काठमाडौँ, ७ कार्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । पनौती नगरपालिका–९

काठमाडौँ, ७ कार्तिक । जिउदै मान्छेलाई इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अफताब आलम पक्राउ परेपनि अन्य

काठमाडौँ, ७ कार्तिक । तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन । नेपाल ट्रष्ट ऐनले तत्कालीन