काठमाडौँ, १७ असोज । आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





