आइडल रवि ओड फिचर्ड गीत रिलीज (भिडियो सहित)

काठमाडौं, १६ असोज । नेपाल आइडल रवि ओड, रञ्जित पौडेल, रवी ओड, दीपा र दमान्तालाई फिचर्ड दशैँ गीत ‘लिङ्गे पिङ’ सार्वजनिक भएको छ ।

मेलिना राई र विक्कु क्षेत्रीको स्वर रहेको गीतमा इट्टाघरेको शब्द, राजनराज सिवाकोटीको सङ्गीत तथा नरेन्द्र वियोगीको एरेञ्ज रहेको छ ।

सुरेन्द्र बसेलको निर्देशन र राजेन्द्र कटवालको कोरियोग्राफी रहेको उक्त भिडियोलाई नवराज उप्रेतीले छायाँकन तथा नवीन निरौलाको सम्पादन रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बैतडी, ७ कार्तिक । महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

पाल्पा, ७ कार्तिक । दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६

काठमाडौँ, ७ कार्तिक । बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर

काठमाडौँ, ७ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेथितीको चाङले भरिएको छ । मन्त्रालयका उपसचिव भबनाथ खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटरको