नेप्से १० अंकले बढ्याे

काठमाडौँ, १४ असोज । आज शेयर बाजरमा परिसूचक नेप्से १० अंकले बढेको छ ।

शेयर बाजरमा आज  परिसूचक नेप्से १० दशमलव १३ अंकले बढेर १ हजार १ सय ४५ दशमलव ६९ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि बढेको छ ।

आज परिसूचक नेप्से सँगै कारोबार रकम पनि बढेको छ । १ सय ६४ कम्पनीको ३१ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ । अधिकांश समुहका सूचकहरु बढेको बजारमा नेपाल बंगलादेशको संस्थापक शेयरको कारोबार सबैभन्दा बढी ७ करोड रुपैयाँको खरिदविक्री भएको छ ।

लाभांश वितरण गर्ने घोषणा गर्ने कम्पनीको शेयर कारोबार बढी देखिएको छ । सिनर्जी पावरका शेयरधनीले सबैभन्दा धेरै ६ दशमलव ८५ प्रतिशतले कमाएका छन भने सप्तकोशी डेभलोपमेन्टका शेयरधनीले ९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । देशका पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार

काठमाडौँ, २० कार्तिक । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा

काठमाडौँ, २० कार्तिक । सुक्खा मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो