काठमाडौँ, १३ असोज । अभिनेता राजेश हमाल र नायीका करिश्मा मानन्धरको ‘चट्ट बसम देउराली’ बोलको गीत रिलीज भएको छ ।
भीम चापागाई र मेलिना राईको स्वरमा रहेको गीतमा दीपक शर्माका शब्द तथा संगीत रहेको छ । भिडियोमा राजेश करिश्माको प्रेम पाउन प्रयास गरेको देखाइएको छ ।
देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियाग्राफी गहेको भिडियोमा अच्युत बजगाईंको सम्पादन रहेको छ ।
भिडियो






