लौत, हामीले जस्तो इंगलिस बोलेर देखाउ !

काठमाडौँ, ७ असोज । काव्य स्कुल नयाँबानेश्वरका विद्यार्थीवीच भएको इंगलिस ल्याङ्गवेज स्पिकिङ्ग अर्थात अंग्रेजी भाषा बोल्ने प्रतियोगितामा ६ विद्यार्थी उत्कृष्ट भएर पदक जितेका छन् ।

जसअनुसार कक्षा ४ बाट एनिश गुरुङ्ग, कक्षा ५ बाट नेया तमोट, कक्षा ६ बाट आराध्या थापा, कक्षा ७ बाट सम्राट प्रताप सिंह, कक्षा ८ बाट कचिन गुरुङ्ग र कक्षा ९ बाट स्वेता थापा विजयी भए । विजयी विद्यार्थीहरुलाई काव्य स्कुल इन्चार्ज चक्रप्रसाद दवाडीले पदक र प्रमाणपत्र दिए ।

हरेक महिनामा विद्यार्थीहरुवीच अंग्रेजी भाषामा बोल्ने प्रतियोगितानै आयोजना गरेपछि उनीहरुमा अंग्रेजीमा विवेचना गर्ने र जनसामु बोल्ने क्षमतामा वृद्धि हुने विद्यालयका इन्चार्ज दवाडीले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर