सैनिक महाविद्यालयलाई क्विक्स कपको उपाधि

जुम्ला, ६ असोज । कर्णाली प्रदेश स्तरीय अन्तर विद्यालय क्विक्सकप फुटबल प्रतियोगिताको उपाधि सैनिक महाविद्यालय सुर्खेतले हात पारेको छ ।

आइतबार भएको खेलमा  जुम्लाको चन्दननाथ नमुना माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै सैनिक महाविद्यालयले उपाधि रक्षा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र

काठमाडौँ, २७ भदौ । यूएईविरुद्ध ४४ रनको जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । यससँगै नेपाल एसीसी एसिया