किताबै नबोकी स्कुल

काठमाडौँ, ५ असोज । क्व्होलासोंथर गाउँपालिका–१ मैसोक्राकी उषा लामा बाग्लुपानीस्थित जनज्योती मावि मा कक्षा ९ मा पढ्छिन् । करिब १ घण्टाको बाटो उनी किताब नबोकी स्कुल पुग्छिन् ।

बेंसीशहर नगरपालिका–९, बिम्दागाउँका इन्द्रमान विक पनि किताबबिनै स्कुल पुग्छन् । उनी १० कक्षाका विद्यार्थी हुन् । ‘उनीहरुले किताब नभएर नबोकेका होइनन् । घरका लागि घरमै किताब छ । स्कुलका लागि स्कुलमै किताब छ,’ इन्द्रमानले भने ।

जनज्योती माविका उषा र इन्द्रमान मात्रै होइनन्, कक्षा १ देखि १० सम्मका १ सय ६० विद्यार्थीले नै घरबाट स्कुल जाँदा र फर्किदा किताब बोक्दैनन् । उनीहरु हरेकसँग घर र स्कुलमा गरी २ सेट किताब छ । । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ