कबड्डी ३ ले रिलिजकै दिन १ करोड ४७ लाखको व्यापार

काठमाडौँ, ४ असोज । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म कबड्डी कबड्डी कबड्डीले पहिलो दिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड राखेको छ ।

फिल्म वितरणको जिम्मा लिएको स्टेसन फाइभले सामाजिक संजालमार्फत उक्त बिषयको जानकारी दिदै फिल्मले रिलिजको पहलिो दिनमै एक करोड ४७ लाखको व्यापार गर्न सफल भयो । यो नेपाली फिल्मको इतिहास मै अहिले सम्मको बढी एक दिनको कलेक्सन हो ।

फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, विजय बराल, बुद्दि तामाङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राईलगायातका मुख्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । जुम्लामा चट्याङ लागेर हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको मृत्यु भएको छ । जिल्ला प्रहरी

काठमाडौँ, १८ असार । नवलपरासीको कावासोती नगरपालिका–८ स्थित खरकट्टा जंगल सडकखण्डमा अज्ञात सवारीसाधनको ठक्करबाट हुप्सेकोट गाउँपालिका–५ का २३ वर्षीय तिलबहादुर राना

काठमाडौँ, १८ असार । सप्तरीमा आत्महत्या दुरुत्साहन मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका

काठमाडौँ, १८ असार । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट