संविधानको सफल कार्यान्वयन हुँदै गइरहेको छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सफल कार्यान्वयन हुँदै गइरहेको बताएकी छन ।

शुक्रबार काठमाडौँमा संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले संविधान निर्माणमा एकतावद्ध भएका राजनीतिक दलहरु मिलरे अघि बढ्नेमा आफू विश्वस्त रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अगाडि बढ्न आग्रह समेत गरेकी छन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्व प्रधानमन्त्री स्व। कोइरालालाई ‘मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, २० जेठ । आज झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा

पोखरा, २० जेठ । सुत्केरी भइसकेपछि उच्च रक्तचाप र प्रोटिनको कमीबाट कमजोर महिलाको हेलिकप्टरबाट उद्धार गरी पोखरा ल्याइएको छ ।

हेटौंडा, २० जेठ । मकवानपुरकाे हेटौंडास्थित चौघडा सडक खण्डमा ट्रकको ठक्करबाट एक जनाकोे मृत्यु भएको छ । कान्तिलोक पथ अन्तर्गत

भक्तपुर, २० जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाकी कोराना भाइरस (कोभिड–१९) संक्रमित गर्भवती रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका